२०८३ बैशाख १९ गते , शनिबार

मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन प्रकाश सेढाई घाइते

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २७ गते , शनिबार
मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन प्रकाश सेढाई घाइते

बिर्तामोड सोलुखुम्वुको खुम्वुपासाङ गाउँपालिका स्थित लुबुचेमा खाध्यान्न बोकेको हेलिकप्टर दुर्घटना भएको आज बिहान बजेर ११ मिनेटमा लुक्ला हेलिप्याडबाट खाधान्नको सामग्री बोकेर लुवुचे तर्फ उडेको मनाङ एयरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर ०७:२५ बजेको समयमा दुर्घटना भएको हो

हेलिकप्टर दुर्घटना हुँदा पाइलट काठमाण्डौ महानगरपालिका टंगालका ५४ बर्षीय प्रकाश सेढाई घाईते भएको प्रहरीले जनाएको उनलाई उद्दार गरी फिष्टेल एयरको हेलिकप्टरद्वारा उपचारको लागी ह्याम्स हस्पिटल काठमाण्डौको लगिएको हेलिकप्टरमा अन्य यात्रु नभएकोले मानवीय क्षति नभएको जनाइएको

सम्बन्धित समाचार