२०८३ बैशाख १९ गते , शनिबार

राहुल महरालाई थुनामा पठाउने अदालतको आदेश

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २७ गते , शनिबार
राहुल महरालाई थुनामा पठाउने अदालतको आदेश

काठमाण्डौ नेकपा माओावादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाई सुन तस्करी प्रकरणमा अदालतले थुनामा पठाउने आदेश दिएको भेपमा सुन तस्करी प्रकरणमा राहुल महरालाई थुनामा पठाउन शुक्रबार काठमाण्डौ जिल्ला अदालतले आदेश दिएको हो

काठमाण्डौ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार राहुल भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो

राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने लाख रुपैयाँ धरौटी माग गरिएको

सम्बन्धित समाचार