२०८३ बैशाख १९ गते , शनिबार

कामाख्या जाँदै गरेको रेल दुर्घटनामा परी ६ जनाको मृत्यु, कैयन् घाइते

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २५ गते , विहीबार
कामाख्या जाँदै गरेको रेल दुर्घटनामा परी ६ जनाको मृत्यु, कैयन् घाइते

काठमाण्डौ भारतको बिहारमा रेल दुर्घटना भएको बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित जनाको मृत्यु भएको १०० जना घाइते भएको पुष्टि भएको

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन्

यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर उनीहरुको अस्पतालमा उपचार जारी

सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म र्पुयाइएको थियो

सम्बन्धित समाचार