२०८३ बैशाख १९ गते , शनिबार

प्रधानमन्त्री प्रचण्ड भुकम्प प्रभावित जिल्ला बझाङ जाँदै

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १९ गते , शुक्रबार
प्रधानमन्त्री प्रचण्ड भुकम्प प्रभावित जिल्ला बझाङ जाँदै

काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड आज भूकम्प प्रभावित बझाङ जिल्ला जाँदैछन् उनी बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गर्ने कार्यक्रम

उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तक्र्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको

बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए

बझाङको तालकोट चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प त्यसपछिका परकम्पले जिल्लामा क्षति पुर्याएको भूकम्पमा परी २० जना घाइते एक जनाको मृत्यु भएको घाइतेहरुमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने जनालाई अन्यत्र रिफर गरिएको जिल्ला अस्पतालमा जना उपचाररत छन् जिल्लामै उपचाररत घाइतेको अवस्था सामान्य

सम्बन्धित समाचार