२०८३ बैशाख १९ गते , शनिबार

आज रातिदेखि डिभी २०२५ को फारम भर्न सकिने

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १७ गते , बुधबार
आज रातिदेखि डिभी २०२५ को फारम भर्न सकिने

बिर्तामोड आज रातिदेखि २०२५ डाइभर्सिटी भिसा -डीभी_ कार्यक्रम शुरु हुँदैछ नेपाली समयअनुसार राति बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको

दूतावासले डिभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरूमध्येबाट निष्पक्ष रूपमा गरिने हुँदा प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउन अनुरोध गरेको एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दूतावासको भनाई

आज रातिदेखि नोभेम्बर तारिख राति १०:४५ बजेसम्म जुनसुकै बेला आवेदन बुझाउन सकिनेछ आवेदनका लागि कुनै शुल्क लाग्ने छैन

डाइभर्सिटी भिसाको आवेदन dvprogram.state.gov बाट मात्र गर्न सकिनेछ तपाईंको फोटो पछिल्लो महिनाभित्रको हुनुपर्छ अघिल्लो वर्षको फोटो पुनः प्रयोग गर्नुहुँदैन

त्यस्तै, तपाईले आफ्नो आवेदनमा आफ्नो पति÷पत्नी २१ वर्षभन्दा कम उमेरका सबै अविवाहित सन्तानहरूको जानकारी राख्नुपर्ने हुन्छ डीभी २०२५ को छनोट मे २०२४ मा गरिनेछ

सम्बन्धित समाचार