२०८३ बैशाख १९ गते , शनिबार

दशैंको साइत सार्वजनिक, टीकाको शुभ साइत विहान ११ बजेर २ मिनेटमा

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १६ गते , मंगलबार
दशैंको साइत सार्वजनिक, टीकाको शुभ साइत विहान ११ बजेर २ मिनेटमा

बिर्तामोड नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको विभिन्न साइत सार्वजनिक गरेको

असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए

घटस्थापनाका दिन चित्रा नक्षत्र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ

असोज २९ गते सोमबार झण्डा फेर्ने साइत १०:१९ बजे रहेको पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए कात्तिक गते बिहीबार पचली भैरव यात्रा गरिन्छ

कात्तिक गते शनिबार फूलपाती परेको फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका राँगाको बलि दिइन्छ तुलजा भवानी यात्राको साइत बिहान ८:२४ बजे रहेको तुलजा भवानीलाई बिहान ९:३५ बजे स्थिरासन गराइन्छ

कात्तिक गते आइतबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको

कात्तिक गते सोमबार महानवमी पर्व मनाइन्छ

कात्तिक गते मंगलबार विजयादशमी पर्व परेको घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान १०:३७ बजे विसर्जन गरिने साइत

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजेको साइत शुभ रहेको टीका लगाउने मानिस पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ

विजयादशमीका दिन बिहान ९:२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत तुलजा भवानीलाई बिहान १०ः३ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको

खड्गयात्रा पनि यसै दिन गरिने

यस्तै कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ

सम्बन्धित समाचार