२०८३ बैशाख १९ गते , शनिबार

दमकमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० आश्विन १२ गते , शुक्रबार
दमकमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु

दमक झापाको दमकमा आज बिहान दुई समूहबिच ग्याङ फाइट भएको ग्याङ फाइटमा छुरा प्रहारहुँदा एकजनाको मृत्यु भएको

आज बिहान बजे दमक कुमाल चौकमा दमक हाटखोला इलाम चुलाचुलीका युवाहरुबीच ग्याङ फाईट परेको हो

घटनामा परी चुलाचुली गाउँपालिका बस्ने ३८ वर्षिय गोविन्द लिम्बूको मृत्यु भएको हो दमक कुमाल चौकमा दमक बस्ने २५ वर्षिय सनम राईले लिम्बूलाई छुरा प्रहार गरेका थिए लिम्बूलाई एक्कासि छुराले घाँटी ,पाखुरामा प्रहार गरी सख्त घाईते बनाएकोमा घाईतेलाई तत्काल उपचारको लागि लाईफलाईन अस्पताल दमक लगेकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए

सम्बन्धित समाचार