२०८० मंसीर १७ गते , आईतबार

इलाम क्षेत्र नम्बर १ को मत गणना अनिश्चित

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ८ गते , विहीबार
इलाम क्षेत्र नम्बर १ को मत गणना अनिश्चित

बिर्तामोड । इलाम जिल्ला निर्वाचन क्षेत्र नं. १ को मतगणना  पुन: अनिश्चित भएको छ । अवरुद्ध मत गणना आज १० बजेबाट सुचारु गर्ने भनिएपनि प्राविधिक कारण देखाउँदै निर्वाचन अधिकृतको कार्यालयले स्थगित भएको सुचना जारी गरेको हो ।
निर्वाचन आयोगको त्रुटीका कारण निर्वाचन आयोगको आधिकारिक डाटा अनुसार प्रतिनिधिसभा तर्फ खसेको मतमा ४३७ मत  हराएको हुदा इलाम निर्वाचन  क्षेत्र नम्बर १ को मतगणना स्थगित भएको थियो । मंगलबार बिहान १० बजेदेखि सर्वदलीय बैठक बसिरहेको र १० बजेबाट गणना शुरु गर्न नसकिएको निर्वाचन अधिकृत राजकुमार अधिकृत राजकुमार दाहालद्वारा जारी सुचनामा उल्लेख छ ।  

सम्बन्धित समाचार