२०८० मंसीर १७ गते , आईतबार

झापा १ मा विश्वप्रकाश ११,६१५ मतले अगाडी, २४,३९४ मत गणना गर्न बाँकी

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ७ गते , बुधबार
झापा १ मा विश्वप्रकाश ११,६१५ मतले अगाडी, २४,३९४ मत गणना गर्न बाँकी

बिर्तामोड झापा क्षेत्र नम्बर मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा ११ हजार ६१५ मतले अगाडी छन् शर्माले ३१ हजार ११५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अग्नीप्रसाद खरेलले १९ हजार ५०० मत प्राप्त गरेका छन्

सो क्षेत्रमा ८७ हजार ३९६ मत खसेकोमा ६३ हजार मत गणना भइसकेको भने २४ हजार ३९४ मत गणना हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको

प्रदेशसभा तर्फ मा नेपाली कांग्रेसका गोपाल तामाङले १२ हजार २७४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रविन कोइरालाले १० हजार ६७७ मत प्राप्त गरेका छन् सो क्षेत्रमा २७ हजार ७५ मत गणना भइसकेको

त्यस्तै प्रदेशसभा क्षेत्र मा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सबिना बजगाईले हजार ९४० मतसहित अग्रस्थानमा छिन् भने नेकपा माओवादी केन्द्रका श्यामविर लिम्बू हजार २५१ मतसहित दोस्रो स्थानमा छन् सो क्षेत्रको २१ हजार ९७४ मत गणना भइसकेको  

सम्बन्धित समाचार