२०७९ मंसीर २३ गते , शुक्रबार

राप्रपाले प्रतिनिधिसभामा खाता खोल्यो, बाँकेबाट धवल शमशेर विजयी

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ७ गते , बुधबार
राप्रपाले प्रतिनिधिसभामा खाता खोल्यो, बाँकेबाट धवल शमशेर विजयी

बिर्तामोड । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए ।

नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाए ।

सम्बन्धित समाचार