२०७९ मंसीर २३ गते , शुक्रबार

झापा ४ मा सुस्तायो घण्टी, लम्कँदै सूर्य

sajilo news
परिवेश मिडिया
२०७९ मंसीर ७ गते , बुधबार
झापा ४ मा सुस्तायो घण्टी, लम्कँदै सूर्य

बिर्तामोड झापा क्षेत्र नम्बर को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालको मत सुस्ताउँदै गएको अघिल्लो मत परिणामहरुमा नेकपा एमालेका उम्मेदवार लालप्रसाद साँवालाई पछि पारेका ढकाल यतिबेला तेस्रो स्थानमा झरेका छन्

लालप्रसाद साँवा १३ हजार ४४ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबे हजार ९६५ मतसहित दोस्रो स्थानमा छन्

केहि समय सबैलाई लिड गरेका ढकाल हजार ५५१ मतसहित तेस्रो स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको

सो क्षेत्रमा खसेको मत ७९ हजार ३४९ मध्ये ३६ हजार २६४ मत गणना भइसकेको

 

सम्बन्धित समाचार