२०७९ मंसीर २३ गते , शुक्रबार

‘छुक्क छुक्क’ असार १ मा सार्वजनिक हुने

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ३१ गते , मंगलबार
‘छुक्क छुक्क’ असार १ मा सार्वजनिक हुने

बिर्तामोड गायिका तारा दुलाल   गायक राजेश पायल राईको स्वर रहेकोछुक्क छुक्क बोलको गीत असार गते (भोलि) सार्वजनिक हुने भएको असार गते औपचारीक रुपमा गीत म्युजिक भिडियो तारा दुलाल युट्युब च्यानल मार्फत सार्वजनिक हुने जनाइएको

चर्चित संगीतकार तोरेम्पा हाङको संगीत, जय राम राईको शब्द रहेको गीतमा कलाकार, नायक तथा मोडेल पुष्प खड्का नबोदित मोडेल अनुजा लेप्चाको उत्कृष्ट अभिनय रहेको   प्रदेश को चलचित्र कलाकर्मी संघका अध्यक्ष केबल तामाङद्वारा निर्देशित गीतको सुमन तामाङले छायाङ्कन गरेका छन्  

सम्बन्धित समाचार