२०८२ फाल्गुन ३० गते , शनिबार

पानीका कारण लाखौँ मुल्यको कुच्चोमा क्षति

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २९ गते , शुक्रबार
पानीका कारण लाखौँ मुल्यको कुच्चोमा क्षति

बिर्तामोड  बिहीबार राति परेको पानीका कारण लाखौँ मुल्यको कुच्चोमा क्षति पुगेको बिर्तामोड स्थित ऋतिका कृषिजन्य सामाग्री खरिद बिक्री केन्द्रको करिब ५० लाख बराबरको कुच्चोमा क्षति पुगेको हो

पूर्वी पहाडी जिल्लाहरुबाट संकलन गरी फिजाएर राखेको कुच्चो अबिरल बषाका कारण डुबानमा पर्दा क्षति भएको केन्द्रका सञ्चालक भक्ति पाठकले जानकारी दिए प्याकिङ गरी भारत निकासीका लागि कुच्चो सुकाइएको अवस्थामा पानी पर्दा डुबानमा परेको उनको भनाई पानी आउने संकेत नभई एक्कासी पानी पर्दा ठूलो मात्रामा फिजाँइएको कुच्चो सुरक्षित गर्न नसकिएको उनले बताए

नगदे बालीको रुपमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरुमा उत्पादित कुच्चो झापामा संकलन गरी पूर्वी नाका हुँदै भारत निकासी गर्ने गरिएको

सम्बन्धित समाचार