२०८३ बैशाख १८ गते , शुक्रबार

दुर्गा प्रसाईंलाई रिहा गर्ने निर्णय

sajilo news
परिवेश मिडिया
२०८२ माघ २५ गते , आईतबार
दुर्गा प्रसाईंलाई रिहा गर्ने निर्णय

बिर्तामोड मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए

प्रसाईँलाई  गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ मा पोखराबाट पनि पक्राउ परेका थिए त्यसपछि गत माघ गते हाजिर जमानीमा रिहा भएका थिए

सम्बन्धित समाचार