२०८३ बैशाख १८ गते , शुक्रबार

देउवा पक्षको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

sajilo news
परिवेश मिडिया
२०८२ माघ ६ गते , मंगलबार
देउवा पक्षको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

झापा सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको आधिकारिकता पाउनुपर्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको

यसअघि निर्वाचन आयोगले गगन थापालाई आधिकारीक कांग्रेस मान्ने निर्णय गरेको थियो

त्यसविरुद्ध देउवा पक्षले सर्वोच्चमा रिट दायर गरेर आधिकारीता दिनुपर्ने आदेश माग गरेकोमा सर्वोच्चले यस्तो आदेश दिएको हो अन्तरिम आदेश दिने नदिने निर्णय गर्नुअघि पोखरेलको इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाएको

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको कार्य समिति अद्यावधिक गरिसकेको सोही निर्णय बमोजिम गगनले पार्टीका १६५ क्षेत्रकै उम्मेदवार टुंग्याएका छन्

सम्बन्धित समाचार