२०८२ पौष ३० गते , बुधबार

पेट्रोलियम पदार्थको मूल्य घटबढ

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २९ गते , सोमबार
पेट्रोलियम पदार्थको मूल्य घटबढ

झापा । पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ । 

सम्बन्धित समाचार