२०८३ बैशाख १८ गते , शुक्रबार

११४ दलले आगामी निर्वाचनमा भाग लिने, १०७ वटा चुनाव चिन्ह प्रदान

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २२ गते , सोमबार
११४ दलले आगामी निर्वाचनमा भाग लिने, १०७ वटा चुनाव चिन्ह प्रदान

बिर्तामोड आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सय १४ वटा दलले भाग लिने भएका छन् निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको

सय २० वटा राजनीतिक दलले चुनावमा भाग लिन निवेदन दिएकामध्ये सय वटालाई एक्ला एक्लै १२ वटालाई संयुक्त रूपमा प्रतिस्पर्धामा जाने गरी चुनाव चिह्न दिइएको आयोगले जनाएको

आयोगक अनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर वटा चुनाव चिह्न प्रयोग गरी चुनावमा भाग लिनेछन् यस आधारमा कूल सय वटा चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको

चुनावका लागि सय २० निवेदन परेकोमा १३ वटा खारेज भएको आयोगले प्रदान गरेका चुनाव चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन्

सम्बन्धित समाचार