२०८३ बैशाख १८ गते , शुक्रबार

विश्वासको मत लिन मधेश प्रदेशसभा बैठक बस्दै

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १७ गते , बुधबार
विश्वासको मत लिन मधेश प्रदेशसभा बैठक बस्दै

बिर्तामोड मधेस प्रदेशसभा बैठक आह्वान गरिएको मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बुधबार (आज) बिहान साढे बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो

सर्वाेच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले भोलि प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्

सम्बन्धित समाचार