२०८३ बैशाख १८ गते , शुक्रबार

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २८ गते , मंगलबार
मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्

नयाँ सरकार गठनका लागि भोलि बुधबार अपरान्ह बजेसम्म दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न आह्वान गरिएको

) सदस्य प्रदेश सभामा सरकार बनाउन ५४ सदस्य आवश्यक पर्छ

सम्बन्धित समाचार