२०८३ बैशाख १८ गते , शुक्रबार

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २२ गते , बुधबार
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

बिर्तामोड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन्

असोज २६ गते आइतबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् बैठक बिहीबार दिउँसो बजेका लागि बोलाइएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए बैठक बस्ने स्थान भने खुलाइएको छैन

बैठकमा पार्टीको १५औं महाधिवेशन नियमित गर्ने कि विशेष गर्ने भन्ने विषय मुख्य एजेन्डाका रूपमा रहेको बताइएको

त्यस्तै गत भदौ २३ २४ गते भएको जेनजी आन्दोलन त्यसपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने नेताहरूले बताएका छन्

सम्बन्धित समाचार