२०८३ बैशाख १८ गते , शुक्रबार

प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूतले दिए बधाई

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २ गते , विहीबार
प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूतले दिए बधाई

झापा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन्

काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार राजदूत सोङले प्रधानमन्त्री कार्कीलाई भेटेको जानकारी दिएको हो

भेटमा राजदूत सोङले प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुभकामना तथा बधाई दिँदै चिनियाँ सहयोगको प्रतिबद्धता जनाएका थिए

साथै भेटमा आपसी दृष्टिकोण आदानप्रदान गर्दै मित्रता सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुवै पक्ष सहमत भएको चिनियाँ दूतावासले उल्लेख गरेको

जेनजी आन्दोलनपछि कार्की गत २७ भदौमा अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्

सम्बन्धित समाचार