२०८३ बैशाख १८ गते , शुक्रबार

ओली सरकारले मन्त्रीपरिषद्मा पेश गरेका सबै प्रस्ताव फिर्ता

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ३१ गते , मंगलबार
ओली सरकारले मन्त्रीपरिषद्मा पेश गरेका सबै प्रस्ताव फिर्ता

बिर्तामोड निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेस गरेको सबै प्रस्ताव सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फिर्ता लिने भएको

गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक अघिल्लो मन्त्रिपरिषद्मा पेस भएको तर निर्णय नभएको प्रस्ताव सम्बन्धित मन्त्रालयमै फिर्ता गर्ने निर्णय गरिएको बताए

सम्बन्धित समाचार