२०८३ बैशाख १८ गते , शुक्रबार

प्रधानमन्त्री ओलीले दिए राजीनामा

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २४ गते , मंगलबार
प्रधानमन्त्री ओलीले दिए राजीनामा

बिर्तामोड केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा छन् उनले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन्

मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन्

हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ () बमोजिम आजैका मितिदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ ओलीले आफ्नो राजीनामामा भनेका छन्

सम्बन्धित समाचार