२०८३ बैशाख १८ गते , शुक्रबार

एमालेको विधान महाधिवेशन आज सकिँदै

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २२ गते , आईतबार
एमालेको विधान महाधिवेशन आज सकिँदै

काठमाण्डौ ललितपुरको गोदावरीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले समूहगत सुझाव पेस गरेपछि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यतालिका

अध्यक्ष ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रस्ताव पेस गरेका थिए जसमाथि १० समूह गठन गरेर छलफल भएको थियो

आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूची पनि रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए

निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्पसमृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि आयोजकका हैसियतमा तीन सय १५ जना थप गरी दुई हजार ३४१ जनाको सहभागिता रहेको

सम्बन्धित समाचार