२०८३ बैशाख १९ गते , शनिबार

लिङ्देनले भारतबाट गाडी चोरेर बेच्ने गरेको प्रसाईंको आरोप

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २ गते , सोमबार
लिङ्देनले भारतबाट गाडी चोरेर बेच्ने गरेको प्रसाईंको आरोप

झापा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरेर जिविकोपार्जन गरेको आरोप लगाएका छन् आइतबार पत्रकार सम्मेलनमार्फत प्रसाईंले लिङ्देनमाथि यस्तो आरोप लगाएका हुन्

राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई के भन्छु भनेयो बैंक ठग हो हजुर बैंक ठग हो भन्थे उसलाई भन्दिनु १५ गते जुन धोका दियौँ अब जीवनमा तिमिले धोका दिन सक्दैनौँ,’ उनले भने गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर छुरी हानेको समेत आरोप लगाए तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान होइन,’ उनले भने, ‘जुन हिसाबकिताबले मलाई बैंक ठग भनेका थियौँ मलाई १५ गते राप्रपा मिलेर छुरी हानेको बाँच्न सफल भएको मान्छे, उनले भने

सम्बन्धित समाचार