२०८२ जेष्ठ ३२ गते , शनिबार

वाइसीएल प्रदेश १ अध्यक्षमा फियाक चयन

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १० गते , शुक्रबार
वाइसीएल प्रदेश १ अध्यक्षमा फियाक चयन

बिर्तामोड योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल प्रदेश नं. को अध्यक्षमा विक्रमबाबु फियाक निर्वाचित भएका छन् वाईसिएल कोशीको आज सम्पन्न प्रथम अधिवेशनले फियाकको नेतृत्वमा ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको

अधिवेशनबाट उपाध्यक्षमा दिलविक्रम लिम्बू टाइसन केरुङ थेगिम, सचिवमा शुभलाल राई, सहसचिवमा दिपेन जबेगू, ईश्वर पोखरेल, उषा परियार, जनक लुहागुन, रोहित आङ्बो, टेकबहादुर रसाईली, कोषाध्यक्षमा युवराज राई चयन भएका छन् अधिवेशन इटहरीमा सम्पन्न भएको हो

 

सम्बन्धित समाचार