२०८३ बैशाख १९ गते , शनिबार

माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र राष्ट्रपति पौडेलबिच भेटवार्ता

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ११ गते , सोमबार
माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र राष्ट्रपति पौडेलबिच भेटवार्ता

झापा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिच भेटवार्ता भएको उनीहरु बिच शितल निवासमा भेटघाट भएको हो

राष्ट्रपति पौडेललाई भेट्न सोमबार अपराह्न अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन्

अध्यक्ष प्रचण्डले समसामयिक विषयमा राष्ट्रपतिसँग कुराकानी गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको

बालुवाटारमा आइतबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष दाहालबीच संक्रमणकालीन न्यायलगायत विषयमा कुराकानी गर्न भेटवार्ता हुँदैछ

त्यसअघि अध्यक्ष दाहालले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्

सम्बन्धित समाचार