२०८३ बैशाख १९ गते , शनिबार

समाजवादी मोर्चाको बैठक आज

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १ गते , शुक्रबार
समाजवादी मोर्चाको बैठक आज

झापा विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोआज बस्ने भएको नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो बजे बैठक बस्ने मोर्चाको कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए

श्रेष्ठका अनुसार १५ गते काठमाण्डौमा हुन लागिएको विरोध सभाको तयारीका लागि बैठक बस्न लागेको हो यसअघि चैत गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको उनले बताए

चैत १५ गते काठमाडौँमा हुने विरोध सभाको तयारीका लागि बैठक बस्न लागिएको हो विरोध सभाको तयारीमा जुट्नुपर्ने भएकाले चैत गते जनकपुरमा राखिएको विरोध सभा स्थगित गरिएको , श्रेष्ठले भने

मोर्चाले चैत गते बिहान बौद्धिक वर्गसँग अन्तरक्रिया राखिएको   फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाण्डौमा विरोधसभा राखिएको नेताहरुले बताएका थिए

फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि ठुलो संख्यामा मानिसहरू जम्मा भएपछि व्यवस्थामाथिको चुनौतीको रूपमा मोर्चाले विश्लेषण गरेको

सम्बन्धित समाचार