२०८३ बैशाख २० गते , आईतबार

पूर्व राजाको स्वागतका लागि गए राजेन्द्र

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २५ गते , आईतबार
पूर्व राजाको स्वागतका लागि गए राजेन्द्र

बिर्तामोड पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि अरु नै नेतालाई पठाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफुपनि गएका छन्

पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही प्रवक्ता मोहन श्रेष्ठलाई लिङ्देनले शाहको स्वागतका लागि जिम्मा  दिएपनि अन्ततः आफुपनि कार्यक्रममा सहभागी भएका छन्

शाह पोखराबाट बजेको समिट एयरको चार्टर विमानमार्फत काठमाण्डौ आउने भएपछि उनको स्वागतमा राजावादीहरुको सडकमा बाक्लो उपस्थिती देखिएको विमानस्थलमा भिड लाग्ने भएपनि प्रहरीले टिकट नहुनेहरुलाई त्रिभुवन विमानस्थल गेट बाहिरै रोकेको थियो

दुर्गा प्रसाईले पूर्व राजा शाहलाई गद्धीमा बसाउने हवला दिएपनि अन्य राजनीतिक दलहरु सशंकित बनेका छन् भने काठमाण्डौमा आज सुरक्षा व्यवस्था कडा बनाइएको

सम्बन्धित समाचार