२०८३ बैशाख २० गते , आईतबार

अन्तर्राष्ट्रिय महिला दिवसमा अनेमसंघ क्रान्तिकारीको शसक्तिकरण तालिम

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन २४ गते , शनिबार
अन्तर्राष्ट्रिय महिला दिवसमा अनेमसंघ क्रान्तिकारीको शसक्तिकरण तालिम

बिर्तामोड अखिल नेपाल महिला संघ क्रान्तिकारीले झापामा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो

कार्यक्रममा सहभागीहरुलाई उद्घोषण तथा माइन्युट लेखन सम्बन्धि तालिम दिइएको थियो कार्यक्रमलाई भवानी दंगाल केशव भट्टराईले सहजीकरण गरेका थिए दंगालले माइन्युट लेखन भट्टराईले उद्घोषणसम्बन्धि कला सिकाएका थिए

अनेमसंघ क्रान्तिकारी झापाकी अध्यक्ष तारा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्र नम्बर प्रदेश सहइञ्चार्ज अजम्बर काम्बाङ, झापा इञ्चार्ज रञ्जित तामाङ, केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने (सरु) लगायतले शुभकामना मन्तव्य राखेका थिए

कार्यक्रम समुन्द्रा लामाले सञ्चालन गरेकी थिइन्

सम्बन्धित समाचार