२०८३ बैशाख २० गते , आईतबार

एमालेको विधान महाधिवेशन आगामी भदौमा

sajilo news
परिवेश मिडिया
२०८१ माघ ९ गते , बुधबार
एमालेको विधान महाधिवेशन आगामी भदौमा

झापा सत्तारुढ घटक नेकपा एमालेले विधान महाधिवेशन गर्ने निर्णय गरेको

आज बालुवाटारमा बसेको सचिवालय बैठकले आउँदो भदौ २०, २१ २२ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए

यसअघि एमालेको १०औं अधिवेशनको केही समयअघि २०७८ असोज १५१७ मा गोदावरीकै सनराइज सम्मेलन केन्द्रमा प्रथम विधान महाधिवेशन सम्पन्न भएको थियो

सम्बन्धित समाचार