२०८३ बैशाख २० गते , आईतबार

कांग्रेसको उद्योग तथा व्यापार विभागमा झापाबाट घिमिरे मनोनित

sajilo news
परिवेश मिडिया
२०८१ पौष १६ गते , मंगलबार
कांग्रेसको उद्योग तथा व्यापार विभागमा झापाबाट घिमिरे मनोनित

बिर्तामोड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग तथा व्यापार विभागमा ) जना सदस्य मनोनित गरेका छन् उनले झापाबाट सञ्जीव घिमिरेलाई सदस्यमा मनोनित गरेका हुन्

घिमिरे नेपाली कांग्रेसका नगर सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष हुन् अलैची व्यवसायी महासङ्घको केन्द्रीय सदस्य समेत रहेका घिमिरे लामो समयदेखि उद्योग तथा व्यापारको क्षेत्रमा आबद्ध छन्

मनोनित हुने अन्य सदस्यहरूमा खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), ध्रुव खड्का (काठमाडौं), जमसेर अलि मियाँ (कपिलवस्तु), सिताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), जुनु गुरुङ (लम्जुङ), विजयकुमार सिंह (रौतहट)  राजीव श्रेष्ठ (काठमाडौं) रहेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी जनाएका हुन्

सम्बन्धित समाचार