२०८३ बैशाख २० गते , आईतबार

गृह जिल्लामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर २३ गते , आईतबार
गृह जिल्लामा प्रधानमन्त्री ओलीलाई कालो झण्डा

बिर्तामोड झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन्

आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले प्रधानमन्त्रीविरुद्ध कालो झण्डा देखाएर प्रदर्शन गरेका हुन् प्रदर्शनकारीले राजनीतिक प्रतिशोध बन्द गर, प्रहरी दमन मुर्दावाद लगायतका नारा लगाएका थिए त्यस्तै मेचीनगरमा समेत प्रधानमन्त्री विरुद्ध चर्को नाराबाजी गरेका थिए केपी चोर देश छोड भन्दै उनीहरुले नाराबाजी गरेका थिए

विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका झापा क्षेत्र नम्बर का सभापति शम्भु सुस्केरालाई नियन्त्रणमा लिएको थियो

सम्बन्धित समाचार