२०८३ बैशाख २० गते , आईतबार

उपनिर्वाचनमा माओवादी केन्द्रलाई बोनस, कांग्रेस र एमाले घाटामा

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १८ गते , मंगलबार
उपनिर्वाचनमा माओवादी केन्द्रलाई बोनस, कांग्रेस र एमाले घाटामा

बिर्तामोड हालै सम्पन्न उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले चुनावी नतिजा सुधारेको रिक्त ४४ पदमध्ये ११ स्थानमा जित हासिल गरेको माओवादी केन्द्रले २०७९ को निर्वाचनभन्दा तीन स्थानमा बढी जित निकालेको हो

माओवादी केन्द्रले पालिका प्रमुख/उपप्रमुखमा १/१ वडाध्यक्षमा सिट बढाएको हो

उपनिर्वाचनमा सबैभन्दा बढी नेपाली कांग्रेसले हार व्यहोरेको उपनिर्वाचनमा १९ ठाउँमा जित निकालेको कांग्रेसले २०७९ को निर्वाचनमा जितेको स्थान गुमाएको उसले पालिका प्रमुख, उपप्रमुख वडाध्यक्ष पद गुमाएको हो

त्यस्तै नेकपा एमालेले वडाध्यक्ष पद गुमाएको उपनिर्वाचनमा एमालेले स्थानमा जितेको हो

यता जनता समाजवादी पार्टीले , नेकपा समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले १/१ वडाध्यक्ष बोनस स्वरुप जित जितेका छन् भने झापाको कनकाई मा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष जितेका छन्

 

सम्बन्धित समाचार