२०८३ बैशाख २० गते , आईतबार

उपनिर्वाचन : आज रातिबाट मौन अवधि शुरु

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर १३ गते , विहीबार
उपनिर्वाचन : आज रातिबाट मौन अवधि शुरु

झापा मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि निषेधित (मौन) अवधि शुरु हुँदैछ

मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको

मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन

निर्वाचनलाई स्वच्छ निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ ण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ यस अवधिको पालना भएनभएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको

आगामी आइतबार झापासहित ३३ जिल्लाका ४४ पद मध्ये तीन स्थानमा निर्विरोध निर्वाचित भइसकेका ले ३१ पदका लागि मतदान हुँदैछ

झापाको कनकाई नगरपालिका वडा नम्बर मोरङको ग्रामथान गाउँपालिकामा ध्यक्ष पदका लागि निर्वाचन हुने

सम्बन्धित समाचार