२०८३ बैशाख २० गते , आईतबार

उपनिर्वाचनमा माओवादीका उम्मेदवार निर्विरोध

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ५ गते , बुधबार
उपनिर्वाचनमा माओवादीका उम्मेदवार निर्विरोध

झापा स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको

पुथा उत्तरगंगा गाउँपालिका का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिए

उनका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन्

२०७९ को निर्वाचनमा  माओवादीका उम्मेदवार जसबहादुर श्रीपालीले  २३४ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका कर्णबहादुर बुढाले १७९ मत पाएका थिए

सम्बन्धित समाचार