२०८३ बैशाख २० गते , आईतबार

सांसदलाई असोज ३ गतेसम्म काठमाण्डौ नछाड्न एमालेको सर्कुलर

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २५ गते , मंगलबार
सांसदलाई असोज ३ गतेसम्म काठमाण्डौ नछाड्न एमालेको सर्कुलर

काठमाण्डौ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाण्डौ नछाड्न सर्कुलर जारी गरेको छ । उपसभामुखलाई हटाउने तयारी भएसँगै एमालेले आन्तरिक सर्कुलर गरेको एक नेताले जानकारी दिए । 
‘पार्टीले असोज ३ गतेसम्म काठमाण्डौ नछोड्न सांसदलाई सर्कुलर गरेको छ’, उनले भने, ‘उपसभामुखले अब राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ । 

सम्बन्धित समाचार