२०८३ बैशाख २० गते , आईतबार

पहिरोमा परि केदारनाथ नजिकै ४ नेपालीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ८ गते , शनिबार
पहिरोमा परि केदारनाथ नजिकै ४ नेपालीको मृत्यु

एजेन्सी भारतको उत्तराखण्डस्थित रुद्रप्रयागबाट केदारनाथ जाने बाटोमा गएको पहिरोमा परि जना नेपालीको मृत्यु भएको मृत्यु हुनेमा चितवन माडीका जना दैलेखका जना रहेका छन्

बिहीबार राति आएको पहिरोमा परी मृत्यु हुनेमा चितवन माडी नगरपालिका शीतलनगरका पूर्ण नेपाली, तुलबहादुर परियार कृष्णबहादुर परियार छन् तुलबहादुर कृष्ण मामाभान्जा हुन् उनीहरू तीनै जनाको रुद्रप्रयागस्थित सरकारी अस्पतालमा पोस्टमार्टम गरिएपछि आफन्तले शव बुझेको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर उमाप्रसाद चतुर्वेदीले बताए पहिरोमा परी मृत्यु भएका अर्का नेपाली दैलेखका दीपक बुढाको पनि पोस्टमार्टम भइसकेको उनको शव पनि आफन्तले बुझेको चतुर्वेदीले बताए

उनीहरू सो क्षेत्रमा डकर्मीको काम गर्थे

सम्बन्धित समाचार