२०८३ बैशाख २१ गते , सोमबार

समर्थन कायमै राखेर कोशी सरकारबाट बाहिरियो माओवादी

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ११ गते , शुक्रबार
समर्थन कायमै राखेर कोशी सरकारबाट बाहिरियो माओवादी

बिर्तामोड कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको शुक्रबार माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएसँगै माओवादी कोशी सरकारबाट बाहिरिएको हो  

शुक्रबार राजीनामा दिए पनि तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिएको पूर्व भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतीले जानकारी दिए उप्रेतिका अनुसार माओवादी केन्द्रको संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ताको निणर्य गर्नेछ  

उप्रेतीले भनेआज राजीनामा बुझाएका हौं संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं

माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा माओवादीकातर्फबाट  जना मन्त्री एक जना राज्यमन्त्री सहभागि भएका थिए

सम्बन्धित समाचार