२०८३ बैशाख २१ गते , सोमबार

एमालेका मन्त्रीले दिए राजीनामा

sajilo news
परिवेश मिडिया
२०८१ असार २० गते , विहीबार
एमालेका मन्त्रीले दिए राजीनामा

काठमाण्डौ । नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । 
बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’लाई राजीनामा पत्र बुझाएको मन्त्री ज्वालाकुमारी साहले जानकारी दिइन् । 
कांग्रेस-एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमाले मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जनाएका हुन् ।

सम्बन्धित समाचार