२०८३ बैशाख २१ गते , सोमबार

कोशीको विस्तारित मन्त्रीमण्डलमा कसको भागमा कुन मन्त्रालय ?

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ४ गते , शुक्रबार
कोशीको विस्तारित मन्त्रीमण्डलमा कसको भागमा कुन मन्त्रालय ?

 

बिर्तामोड कोशी प्रदेशमा शुक्रबार मन्त्रीमण्डल विस्तार भएको विस्तारित मन्त्रीमण्डलमा सात जना नयाँ मन्त्री थप गरिएको हो

विस्तारित मन्त्रीमण्डलमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की, सामाजिक विकास मन्त्रालय पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैँ पर्यटन, वन तथा वातावरण मन्त्रालयमा  नारायण बुर्जामगर रहने भएका छन्

दुई राज्यमन्त्री सिर्जना राई मुख्यमन्त्री कार्यालय वन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने भएको जसमध्ये उप्रेती, राजेन्द्र कार्की, बुर्जामगर झाँगड माओवादी हुन्

सम्बन्धित समाचार