२०८३ बैशाख २१ गते , सोमबार

गृहमन्त्री लामिछानेको पुत्ला जलाइयो

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ ४ गते , शुक्रबार
गृहमन्त्री लामिछानेको पुत्ला जलाइयो

झााप ललितपुरको लगनखेलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाइएको बिहीबार राति सवा बजेको मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले लामिछानेको पुत्ला जलाएका हुन्

उक्त पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का संयोजक मिलन राईलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा गृहमन्त्रीको पुत्ला जलाइएको बताइएको

पार्टीका ललितपुर जिल्ला संयोजक ईश्वर सिंह साउदको नेतृत्वमा भएको कार्यक्रममा चर्का नारा लगाइएको थियो मसालसहित प्रदर्शनमा उत्रेका उनीहरुले रवि लामिछाने मुर्दावाद, मिलन राईलाई रिहा गरलगायत नारा लगाएका थिए

विरोध प्रदर्शनमा हस्तक्षेप गर्न प्रहरी पुगेपछि उनीहरु मसाल फालेर भागेका थिए

सम्बन्धित समाचार