२०८३ बैशाख २१ गते , सोमबार

कार्यकर्तामाथि भएको दुर्व्यवहारको माओवादी केन्द्रद्वारा भर्त्सना

sajilo news
परिवेश मिडिया
२०८१ जेष्ठ १ गते , मंगलबार
कार्यकर्तामाथि भएको दुर्व्यवहारको माओवादी केन्द्रद्वारा भर्त्सना

बिर्तामोड मलामी घर निर्माणमा भएको समस्या समाधानका लागि गएका आफ्ना पार्टीका नेता कार्यकर्तामाथि भएको दुर्व्यवहारको नेकपा माओवादी केन्द्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको

गत बिहीबार बिर्तामोड स्थित नेत्रपार्क नजिकै देउनीया खोला किनारमा नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटी सचिव गणेश कालिकोटे, स्थानीय होम आचार्य, नन्दु उप्रेती, नरनाथ अधिकारीलगायत माथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर का वडाध्यक्ष कृष्णप्रसाद खरेलसहित गएका सयौँको भीडले गरेको दुर्व्यवहारप्रति नेकपा माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीले सहमति, सहकार्य, कानुनी व्यवस्था जनभावना विपरित सामाजिक सद्भाव खल्बल्याउने कुनैपनि गलत कार्य गरे कडा प्रतिकार गर्ने गलत हर्कतहरु नसच्याए कडा प्रतिकार गर्ने जनाएको हो

हेर्नुहोस विज्ञप्ति

सम्बन्धित समाचार