२०८३ बैशाख २१ गते , सोमबार

इलाममा सुहाङले लिए अग्रता

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख १७ गते , सोमबार
इलाममा सुहाङले लिए अग्रता

बिर्तामोड इलाम निर्वाचन क्षेत्र नम्बर मा भइरहेको उपनिर्वाचन अन्तर्गतको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले अग्रता लिएका छन्

यो समाचार तयार पार्दासम्ममा नेम्बाङ ३७८३ मतका साथ पहिलो स्थानमा रहेका छन् भने सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका डम्बरबहादुर खड्का २७८२ मतका साथ दोस्रो स्थानमा रहेका छन्

यता स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बू ७८४ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु ५६१ मतका साथ अन्य उम्मेदवारहरूलाई पछ्याइरहेका छन्

सम्बन्धित समाचार