२०८३ बैशाख २१ गते , सोमबार

रेशम रञ्जिताको झगडाका कारण अलग्गियो नेसपा

sajilo news
परिवेश मिडिया
२०८१ बैशाख ४ गते , मंगलबार
रेशम रञ्जिताको झगडाका कारण अलग्गियो नेसपा

झापा नेपाल सद्भावना पार्टी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अलग भएको

श्रीमान् श्रीमतीको विवादका कारण देश जनताको लागि पार्टी सञ्चालन हुन नसकेको भन्दै नाउपाबाट नेपाल सद्भावना पार्टी अलग भएको हो

नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोद्वारा जारी विज्ञप्ति अनुसार नाउपा व्यक्तिगत स्वार्थ पूरा गर्न तर्फ अग्रसर भएको समेत उल्लेख

नाउपा नेपाल सद्भावना पार्टीबिच गत भदौ १४ गते एकीकरण गर्ने सम्झौता भएको थियो

सम्बन्धित समाचार