२०८३ बैशाख २१ गते , सोमबार

उपनिर्वाचन : डिजिटल प्रचार गर्दै दलहरु

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २९ गते , विहीबार
उपनिर्वाचन : डिजिटल प्रचार गर्दै दलहरु

बिर्तामोड आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा दलहरुले डिजिटल प्रचारलाई प्राथमिकता दिएका छन् प्रतिनिधीसभा सदस्यका लागि इलाम मा हुन लागेको उपचुनावमा ठुला दलहरुले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन्

उनीहरुले विभिन्न किसिमका कन्टेन्टहरु बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने गरेका छन् नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, पहिचानवादी समूहले उम्मेदवारसँग सम्बन्धि विभिन्न कन्टेन्टहरु तयार गरिरहेका छन्

रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रचार टीम खटिएको नेकपा एमालेले प्रेस चौतारीका उपाध्यक्ष राजेश राईको नेतृत्वलाई प्रचारको जिम्मा दिएको

नेपाली कांग्रेसले व्यवसायीक फोटो तथा भिडियोग्राफरलाई नै फिल्डमा खटाएर कन्टेन्टहरु तयार गरिरहेको

सम्बन्धित समाचार