२०८३ बैशाख २१ गते , सोमबार

एमाले–माओवादीको आग्रहमा कोशीमा वैशाख ६ गतेलाई अधिवेशन आह्वान

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २९ गते , विहीबार
एमाले–माओवादीको आग्रहमा कोशीमा वैशाख ६ गतेलाई अधिवेशन आह्वान

झापा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन्

२६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री सरकारलाई निर्देशन दिनुपर्ने भएकाले अधिवेशन मागसहित निवेदन दिएका थिए

सोही दिन मुख्यमन्त्री केदार कार्कीले मन्त्रीपरिषद्को निर्णय अनुसार ११ जेठ २०८१ मा संसदको नियमित अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए

दुई दिन परामर्श गरेका प्रदेश प्रमुख खापुङले बैशाख २०८१ दिउँसो बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन्

खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा अनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए

सम्बन्धित समाचार