२०८३ बैशाख २१ गते , सोमबार

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २७ गते , मंगलबार
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

बिर्तामोड निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको आयोगका अनुसार आज बिहान देखि दिउँसो बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको

आयोगले आज दिउँसो बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने

आगामी वैशाख १५ गते रिक्त रहेको इलाम बझाङ १ (१) मा उपनिर्वाचन हुन लागेको हो उपनिर्वाचनका लागि इलाम मा २० जना बझाङ (१) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्

सम्बन्धित समाचार