२०८३ बैशाख २१ गते , सोमबार

इलाम–२ का उम्मेदवार को कति युवा ?

sajilo news
परिवेश मिडिया
२०८० चैत्र २५ गते , आईतबार
इलाम–२ का उम्मेदवार को कति युवा ?

बिर्तामोड आगामी बैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर को उपनिर्वाचनका लागि १२ वटा राजनीतिक दलका उम्मेदवारसहित २० जनाले मनोनयन दर्ता गराएका छन् शनिबार उम्मेदवारी दर्ता गराएकाहरु मध्ये २५ देखि ६८ बर्षसम्मका छन्

राजनीतिमा युवा पुस्ताको चर्चा चलिरहेको बेला इलामका चालिस प्रतिशत उम्मेदवार ४० बर्ष मुनिका छन्

को कति उमेरका ?

अर्जुनबहादुर साही २५ बर्ष (स्वतन्त्र)

योगेन्द्र गुरुङ २९ वर्ष (स्वतन्त्र)

मिलनकुमार योङहाङ लिम्बू ३१ बर्ष (राष्ट्रिय स्वतन्त्र पार्टी)

सुहाङ नेम्बाङ ३३ वर्ष (माओवादी केन्द्रको समर्थनमा एमाले उम्मेदवार)

केशवकुमार चापागाईं ३३ बर्ष (स्वतन्त्र)

धनराज रानामगर ३६ वर्ष (नेसनल रिपब्लिक नेपाल दल)

श्यामबहादुर दर्जी ३७ बर्ष (नेपाल मजदुर किसान पार्टी)

दीपेश बोहोरा ३७ वर्ष (स्वतन्त्र)

राज बस्याल ४० बर्ष (स्वतन्त्र)

प्रेमकुमार थाम्सुहाङ ४४ (जनमत पार्टी)

लक्ष्मी गुरुङ ४५ बर्ष (राप्रपा)

जितबहादुर राई ४६ बर्ष (नेकपा एस)

डम्बरबहादुर खड्का ४८ बर्ष (नेपाली कांग्रेस)

मनोज निरौला ४९ बर्ष (स्वतन्त्र)

मनीबहादुर लिम्बू ५३ बर्ष (मंगोल नेसनल अर्गनाइजेसन)

रेशमबहादुर सुनुवार ५४ बर्ष (नेपाली जनता दल)

डाकप्रसाद गौतम ५६ बर्ष (स्वतन्त्र उम्मेदवार)

जयवन्त सिंह ६४ बर्ष (राष्ट्रिय मुक्ति आन्दोलन)

डकेन्द्रसिंह थेगिम ६८ बर्ष (पहिचान पक्षधर)

गणेशबहादुर चौहान ६८ बर्ष (राप्रपा नेपाल)

सम्बन्धित समाचार