२०८३ बैशाख २१ गते , सोमबार

इलाम–२ का लागि माओवादीबाट चार जनाको नाम सिफारिस

sajilo news
परिवेश मिडिया
२०८० चैत्र १३ गते , मंगलबार
इलाम–२ का लागि माओवादीबाट चार जनाको नाम सिफारिस

बिर्तामोड नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन उम्मेदवारका लागि जनाको नाम सिफारिस गरेको

कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोका अनुसार मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ कुमार बराइलीको नाम सिफारिस गरिएको हो

जिल्ला समिति इलामको सिफारिसका आधारमा प्रदेश समितिले चार जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको उनले बताए

इलाम मा एमालेले नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार टुंगो लगाइसकेको नेपाली कांग्रेसको प्रदेश समितिले केन्द्रीय समितिमा जनाको नाम सिफारिस गरेको

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने भनेको

तर माओवादी केन्द्रभित्र पनि इलाममा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने मत देखिएको कार्यकर्ताको तर्फबाट आफ्ना उम्मेदवार उठाउनुपर्ने दबाब , हामीले केन्द्रमा पार्टीले  उम्मेद्वारी दिनुपर्छ भनेका छौं, प्रदेश अध्यक्ष नेम्वाङले भने, ‘आफ्नै उम्मेदवार उठाउनका लागि नाम सिफारिस गरेका हौं

सम्बन्धित समाचार